काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहाल एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको  प्रधानमन्त्री निवास बालुवाटारमादाहाल ओलीबीच केहीबेर अघि भेटवार्ता सुरु भएको हो

वार्तामा समसामयिक राजनीतिकलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालको सचिवलायले जनाएको  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय