काठमाडौँसर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज हुने फैसला गरेपछि रिट निवेदकमध्येका एक युवराज पौडेललेसंविधान नागरिकता ऐनको जित भएको प्रतिक्रिया जनाएका छन्  सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले नागरिकतापुन: प्राप्त गर्ने प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद खारेज गरिदिएको  

यो संविधान नागरिकता ऐनको जित हो  सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको ,’ पौडेलले भने 

अदालतले लामिछाने नागरिकता नभएको भन्दै सांसद पद खारेज गरेको थियो  चितवन बाट विजयी लामिछाने उपप्रधान तथागृहमन्त्री रहेका थिए 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय