काठमाडौँसर्वोच्च अदातलले रवि लामिछानेको सांसद बन्न अयोग्य रहेको नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्नेफैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको नेपालको मन्त्री हुनका लागि नेपाली नागरिक हुनुपर्छ उनकोनागरिकता नै नरहेको ठहर भएपछि मन्त्री पद स्वत: गएको हो

 

लामिछाने ३२ दिन अघि उपप्रधान तथा गृहमन्त्री बनेका थिए  सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि पुस ११ गतेउपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएका लामिछानेको पद गएको हो 

अमेरिका नागरिकता पासपोर्ट परित्याग गरेपनि लामिछानेले नेपाल नागरिकता लिने प्रक्रिया सुरु नगरेपछि सांसद बन्न अयोग्य भएकाहुन्  सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संवैधानिक इजलासबाट फैसला भएको   टेलिभिजन पत्रकारिताछाडेर राजनीतिमा आएका लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिरमा सम्पन्न आमनिर्वाचतमा २० सिट जितेको  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय