काठमाडौँ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको फाइल खोल्न सुरु गरेको नयाँ सरकार गठनसँगनवनियुक्त मन्त्रीले विभिन्न तहका कर्मचारीको सरुवा गर्न सुरु गरेका छन्  

प्रशासन सिंहदरवा विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार बिहीबार(आज) मात्रै मन्त्रालयले करिब ३० जनाको हाराहारीमा प्रमुखप्रशासकीय अधिकृतको सरुवा गरेको तर सूची भने गुपचुपमै जति पारदर्शिता, निष्पक्षता न्यायिकका भाषण ठोकिए पनिनिर्णय भई सकेको विषय नै गुपचुप राख्नुले पनि भनाई गराई बिचको अन्तर स्पष्ट हुन्छ  

अनेक शक्तिकेन्द्र पावर अभ्यासबाट मुक्त हुन नसकेकै कारण कर्मचारीको नियमित प्रक्रियाका रूपमा लिइने सरुवा निर्णयसमेत यसरीलुकाउनु परेको कुराबारे प्रायः आम कर्मचारी जानकार छन् तर गठबन्धन सरकारले थोरै सुधार ल्याउला भन्ने झिनो आस भए पनिकेही दिनयताका निर्णय कामकारबाहीबाट जति जोगी आए पनि कानै चिरेका भन्ने नेपाली उखान चरितार्थ भएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय