प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दाहाल ओलीबीच भेटवार्ता भएको हो।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचन लगायतका समसामयिक विषयमा दुई नेताबीच छलफल हुनेबताइएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय