२५ पुस, विराटनगर हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारले मन्त्रालय संख्या वटामा झार्ने भएको सोमबार बसेकोमन्त्रिपरिषदको पहिलो बैठकले मन्त्रालयको संख्या १३ वटाबाट घटाएर वटा बनाउने निर्णय गरेको मन्त्री भक्ति सिटौलाले जानकारीदिए

मन्त्रालय धेरै भए मन्त्री धेरै भए भन्ने गुनासो आइरहेको , जनगुनासोलाई विचार गरेर हामीले मन्त्रालय संख्या वटामा झार्न आवश्यकप्रक्रिया पूरा गर्ने निर्णय गरेका छौंउनले भने

यसअघि प्रदेश सुरूमा वटा मन्त्रालय थियो नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धन बनेपछिमन्त्रालय संख्या बढाएर १३ सम्म पुर्‍याइएको थियो

मन्त्रिपरिषद बैठकले सेवा प्रवाहको अवस्था सुधार गर्न प्रशासन सुधार कार्यदल गठन गर्ने, शीतलहरबाट जोगिन पूर्वतयारी गर्नेलगायतका निर्णय पनि गरेको मन्त्री सिटौलाले जानकारी दिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय