प्रचण्ड नेतृत्वको सरकारले कृषि क्षेत्रको समग्र विकासका लागि आफ्नो नीतिगत प्राथमिकता कार्यक्रममा बुँदागतरुपमा योजना तयगरेको सरकारको नीतिगत प्राथमिकता कार्यक्रम तय गर्नका लागि उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदललेतयार गरेको मस्यौदामा कृषि उपजको समर्थन मूल्य तोक्ने व्यवसायिक उत्पादनकर्तासँग अग्रिम कृषि उपज खरिद सम्झौता गर्नेप्रतिबद्धता जनाइएको  यस्तै कृषि उपजको बीमाको व्यवस्था गर्ने पनि सरकारको प्रतिबद्धता

रैथाने उत्पादनहरुलाई प्रोत्साहन गर्ने, मोटा जाँच गरी उर्बराशक्तिमा गुणात्मक सुधार गर्ने, किटनाशक औषधि, कृषि औजार उपकरणको अभाव हुन नदिने प्रतिबद्धता सरकारले गरेको   मलकारखानाको स्थापना गर्ने, मल खरिद व्यवस्थामा आवश्यकपरिमार्जन गरी कृषकलाई समयमानै सुपथ मूल्यमा मल बीऊ उपलब्ध गराउने सरकारको प्रतिबद्धता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय