पाल्पाको रैनादेवी छहरा गाउँपालिका सत्यवती, मधुवनमा बिहीबार राति भएको बस दुर्घटनामा जनाको मृत्यु भएको रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ आउँदै गरेको  ४९७७ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै जनाकोमृत्यु भएको पाल्पाको बल्ढेङगढी प्रहरी चौकीले जानकारी दिएको  

बस दुर्घटना हुँदा सत्यवती खुर्साने गाउँका जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको   दुर्घटनामा परी ५४ वर्षीया खेमकुमारीराना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनी गाहा, २१ वर्षीया दानकुमारीखत्रीको मृत्यु भएको वडा नं. का वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए 

मृतकमध्ये तीन जनाको शव बसले च्यापेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारीदिए  दुर्घटनाग्रस्त बस सडकबाट ६० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको   प्रहरी तथा स्थानीयले उद्धार गरी घाइतेलाईलुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाध्यक्ष रानाले बताए  घाइतेमध्ये दुई जनाको अवस्था सामान्य  

घटनास्थल सालझण्डीढोरपाटन सडकखण्डअन्तर्गत पर्ने खुर्साने गाउँ नजिकै पुग्दा बस दुर्घटना भएको स्थानीय पत्रकार दिलबहादुरगाहाले जानकारी दिए  रातिको समयमा हुस्सु लागेको बसले च्यापिएकाले उद्धारमा केही कठिनाइ भएको उनले बताए  बिहान बजेमात्र बसले च्यापिएका शव टोचनको सहायताले निकाल्न सकिएको उनले जानकारी दिए 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय