शुक्रबार राति भरतपुर११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्रराखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको

कार्यालयको ढोका चाबी यथावत रहेको भित्र केही सामान जलेकोपाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको   चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले घटनाको अनुसन्धानभैरहेको बताए घटना शुक्रबार रातिको भए पनि ढिला गरेर मात्रै खबर आएको थियो सम्पर्क कार्यालय भएकोले त्यति ठूलो क्षतिनभएको प्रहरीको भनाइ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय