नेकपा (माओवादी केन्द्र)को उत्तराधिकारी संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (YCL Nepal ) विशेष प्रदेश सम्मेलन आयोजक समितिको तेस्रो बिस्तारित बैठक कमरेड ललित श्रेष्ठ (अभियान) को अध्यक्षतामा केन्द्रीय संयोजक क. सुमन देबकोटाको प्रमुख आतिथ्यता एवम् सह-सम्योजक क. सुबोधराज शेर्पालीको विशेष उपस्थिति र सङ्गठन विभाग प्रमुख क. ज्ञानेद्र बहादुर गुरुङ्ग (कसम), प्रशिक्षण विभाग प्रमुख क. गणेश शाही , श्रम तथा रोजगार विभाग प्रमुख क. उमेश घोरासाइनी, लुम्विनी प्रदेश इन्चार्ज क. केयिर सिङ , सुदुरपशिम इन्चार्ज क. दिल बहादुर थापा( तुफान) को अतिथिमा भव्य रुपमा सम्पन्न भयो ।
बैठकले प्रदेशका केही साङ्गाठिनिक ,राजनैतिक ,सामाजिक र आर्थिक उत्पादन सहित युवालाई सम्बल बनाउदै यो प्रदेशलाई शिक्षा मुलक प्रदेश बनाउने प्रतिबद्धता गर्दै आगामी २०७९ भाद्र ३ देखि ४ काठमाडौँमा हुने दोस्रो राष्ट्रिय भेलालाई भव्य सफल पार्ने दिशामा केन्द्रित हुने निर्णय गरी सम्पन्न भयो । विशेष प्रदेश कमिटिका सम्पुर्ण कमरेडहरुलाई हार्दिक आभार ।
क. सुबित ढुंगाना
वाईसीएल नेपाल ,
विशेष प्रदेश इन्चार्ज
