गोकर्णेश्वर नगरपालिका नगरस्तरिय जनजाति संयोजकमा कांग्रेस नेता फुर्साङ लामा तामाङ नियुक्त हुनुभएको भाद्र १८ गते नगरप्रमुख दिपक कुमार रिसाल तथा नगर उपप्रमुख सान्नानी लामाद्वारा नियुक्तिको पत्र हस्तान्तरण गरिएको हो

जनजाति हक , अधिकारको लागि लामो समयदेखि अनवरत योगदान गरिरहेका लामालाई उक्त नियुक्ति प्रदान गरिएको हो सामाजिक सन्जालमा एक पोष्ट गर्दै लामाले जनजातिको चौतर्फी उत्थान तथा विकास गर्ने आफ्नो दृढ इच्छा चाहनालाई योनियुक्तिले उर्जा थपेको उल्लेख गर्दै   नगर प्रमुख रिसाललाई धन्यवाद दिनुभएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय