बूढानीलकण्ठ नगरपालिका१२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कावडा अध्यक्ष तथा नगरस्तरीय सुशासन समितिका  संयोजक  शम्भुप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा बुढानिलकण्ठनगरपालिका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालको समेत उपस्थिति रहेको थियो

कार्यक्रममा बुढानिलकण्ठनगरपालिका१२की वडा सचिव गिता ठगुन्ना लगायत बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का जनप्रतिनिधिहरु शान्ता ढकालपुडासैनि, डिल्ली प्रसाद खतिवडा , ईश्वरी खतिवडा भट्टराई,  मिना बयलकोटी लगायत महिला सञ्जाल लगायत विभिन्न राजनीतिकदलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो   उक्त कार्यक्रममा ८१ जना बूढानीलकण्ठ नगरपालिका१२ निवासी नागरिकहरूलेप्रत्यक्ष सहभागिता जनाउनुभएको थियो सञ्चारकर्मी रवीन्द्र ढुंगेलद्वारा संचालित उक्त  कार्यक्रममा लगभग ५० जनाको संख्यामासर्वेक्षण गरिएको नागरिक प्रतिवेदन बहिर्गमन अभिमत समेतको नतिजा प्रस्तुत गरिएको थियो

विभिन्न नागरिकहरूले प्रश्नोत्तरस्वरुपमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न नागरिकले विभिन्न प्रश्नहरु गर्नुभएको थियो स्वरुपमा।  त्यसको यथोचित जवाफबूढानीलकण्ठ नगरपालिका१२ अध्यक्ष शम्भुप्रसाद भट्टराई बुढानिलकण्ठ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तुल्सीरामअर्यालद्वारा भएको थियो  कार्यक्रम लगभग घण्टा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित हाम्रो पार्टी भेनुमा सम्पन्न भएकोसम्पन भएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय