काठमाडौँफागुन महिनामा खर्ब अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षकोसाउनदेखि फागुनसम्मको वित्तीय विवरणअनुसार मासिक औसत ९९ अर्ब २५ कराेड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको पाइन्छ

सो महिनामा कुल खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको यो रकम अघिल्लो वर्षको यसै अवधिकोतुलनामा २५. प्रतिशत बढी हो अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह . प्रतिशतले घटेको थियो अमेरिकी डलरमायो आर्थिक वर्षको महिनामा रेमिट्यान्स आप्रवाह १४. प्रतिशतले बढेर अर्ब करोड पुगेको अघिल्लो वर्ष यस्तो आप्रवाह .प्रतिशतले घटेको थियो                                            

वैदेशिक रोजगारीमा जानेको संख्या बढेकाले पनि रेमिट्यान्समा वृद्धि देखिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठलेप्रतिवेदन सार्वजनिक गर्ने क्रममा बताए समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथाव्यक्तिगतनयाँ) लिने नेपालीको संख्या ५४. प्रतिशतले वृद्धि भई लाख ५१ हजार ७६१ पुगेको वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा . प्रतिशतले वृद्धि भई लाख ९२ हजार ५५९ पुगेको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय