काठमाडौँवैशाख १० गते प्रतिनिधिसभा सदस्यका तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ यसमा एउटा संयोग यस्तो कि तीन जनाउम्मेदवार यसअघि मंसिर गते सम्पन्न निर्वाचनमा पराजित हुन् सप्तरी मा पराजित उपेन्द्र यादव, काठमाडौं मा पराजित सर्वेन्द्रखनाल काठमाडौं मा पराजित रमेश खरेल पुन: उम्मेदवार बनेका हुन्  यादव जनता समाजवादी पार्टीका अध्यक्षसमेत हुन् 

त्यस्तै खनाल पूर्वआईजीपी खरेल पूर्वडीआईजी हुन्  उनीहरूमध्ये अहिले यादव खरेल बारा खनाल तनहुँ बाट उम्मेदवारबनेका छन्  यही वर्ष एक ठाउँमा पराजित बनेका उम्मेदवार पुन: अर्को क्षेत्रबाट जित हात पार्दै संसद् पुग्ने दाउमा रहेका छन् 

सप्तरी मा उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले दोब्बर मतान्तरले हराएका थिए  राउतले ३५ हजार ४२ मतल्याउँदा यादवले १६ हजार सय ७९ मत मात्र ल्याएका थिए  सप्तरी अध्यक्ष राउतको गृहनगरसमेत हो  यस पटक पनि जनमतपार्टीले यादवलाई हराउन आक्रामक रणनीति लिएको  

यसअघि २०७४ सालको चुनावमा सप्तरी मा उपेन्द्र यादवले माओवादी केन्द्रका उमेशकुमार यादवलाई हराएका थिए  उनी निर्वाचनक्षेत्र परिवर्तन गरिरहने नेतामा पर्छन्  पहिलो संविधानसभा चुनावमा उनी मोरङ सुनसरी बाट उठेका थिए  त्यतिबेला दुवैक्षेत्रबाट जितेका थिए। २०७० को दोस्रो संविधानसभा चुनावमा पनि उनले त्यही क्षेत्र दोहोर्‍याए तर सुनसरीमा जिते, मोरङमा हारे 

अध्यक्ष राउतले यादवविरुद्ध खरो भाषण गरिरहेका छन्  उनले यादवलाई बाहिरिया भन्दै मत मागिरहेका छन्  माओवादीका पूर्वनेताशिवचन्द्रप्रसाद कुशवाहालाई जनमतले उम्मेदवार बनाएको छन्  कुशवाहा यसअघि जसपाका रामसहायप्रसाद यादवसँग ३५४ मतलेमात्र पराजित भएका थिए  काठमाडौं बाट पराजित पूर्वडीआईजी रमेश खरेल पनि यही क्षेत्रबाट रास्वपाबाट उम्मेदवार बनेका छन् 

नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेल मंसिर मा काठमाडौं मा निर्वाचन लडेका थिए  कांग्रेस उम्मेदवार प्रकाशमानसिंहले जितेको उक्त क्षेत्रमा खरेलले पाँचौँ स्थानमा आउँदै हजार सय २४ मत ल्याएका थिए  पूर्वडीआईजी खरेलले २०७८ सालमंसिर २४ गते नेपाल सुशासन पार्टी घोषणा गरेका थिए। देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएर पार्टीलाई अघि बढाउने उनकोभनाइ थियो 

पार्टी गठनपछि भएको स्थानीय तह, प्रदेश संघको निर्वाचनमा भाग लिए पनि उसले सुखद नतिजा भने हात पार्न सकेन  बारा माजनता समाजवादी पार्टीका उम्मेदवार यादवलाई गठबन्धनका ठूला दल कांग्रेस माओवादीसमेतको समर्थन   गत चुनावमासमानुपातिकतर्फ यस क्षेत्रमा जसपाले सबैभन्दा बढी १३ हजार सय ४२ मत ल्याएको थियो  त्यस्तै एमालेबाट यस क्षेत्रबाट उम्मेदवारबनेका छन् पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल  यसै क्षेत्रमा सत्ता गठबन्धनका कांग्रेस, माओवादी, लोसपालगायतको समर्थनमाजसपा अध्यक्ष यादव उम्मेदवार बनेका छन्

त्यस्तै काठमाडौं मा रास्वपाका शिशिर खनालसँग पराजित एमाले उम्मेदवार सर्वेन्द्र खनाल उपनिर्वाचनमा तनहुँ मा रास्वपाकैस्वर्णिम वाग्लेसँग प्रतिस्पर्धा गर्दैछन्  जहाँ कांग्रेसबाट नेविसंघका पूर्वअध्यक्षसमेत रहेका गोविन्द भट्टराई उम्मेदवार छन्  मुख्य निर्वाचनअधिकृतको कार्यालयका अनुसार तनहुँ मा जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् खनाल रास्वपाका शिशिरसँग झन्डै हजार मतान्तरले पराजित भएका हुन्  शिशिरले १४ हजार सय मत ल्याउँदा खनालले हजार सय ११ मत ल्याएका थिए 

रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको तनहुँ मा लामो समयपछि नयाँ अनुहारहरूबीच प्रतिस्पर्धा हुने भएको हो विद्यार्थी राजनीतिमा सक्रिय हुँदा लोकप्रिय भट्टराई संसदीय राजनीतिमा पछि परेका कारण नयाँ पुस्तामा कम प्रभाव राख्छन्  पौडेललेनिरन्तर अवसर लिँदा सभापति शेरबहादुर देउवाको निकट भएर काम गरेका भट्टराई यसपटक तनहुँ मा पौडेल विरासतकोउत्तराधिकारी बन्ने जोडबलमा छन् 

सत्ता गठबन्धनको साझा उम्मेदवार भएका कारण भट्टराईले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी जनता समाजवादीपार्टीको समेत समर्थन   खनाल जन्मथलो तनहुँलाई आफ्नो राजनीतिक कार्यथलो बनाउने उद्देश्यसहित मैदानमा उत्रिएका छन् ।त्यस्तै, गत निर्वाचनमा उत्साहजनक मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्ले पनि तनहुँ मा कांग्रेस एमालेको सांगठनिक दबदबा तोडेरसंसद् यात्रा तय गर्ने दाउमा छन् 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय