काठमाडौँ नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको वैशाख १० गते हुने तनहुँ, चितवन बारामा हुने उपनिर्वाचनमा सो पार्टीको आधिकारिक उम्मेदवार नहुने भएको हो चितवन मा माओवादीले सत्ता साझेदार दल कांग्रेसकाउम्मेदवार जितनारायण श्रेष्ठलाई सघाउने निर्णय गरेको माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले बताए  यसक्षेत्रमा माओवादीको समानूपातिक मत हजार ४०७ रहेको  

पार्टीले उम्मेदवार नउठाउने भएपछि कांग्रेसका उम्मेदवार श्रेष्ठलाई सघाउने अधिकारीले बताए यस्तै तनहुँ मा माओवादीले सत्तासाझेदार दल कांग्रेसका गोविन्द भट्टराईलाई सघाउने निर्णय गरेको केन्द्रीय सदस्य आशा कोइरालाले बताइन् तनहुँका माओवादीनेताहरूले पार्टीकै उम्मेदवार उठाउनुपर्‍यो गत शनिवार प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका थिए तर सो क्षेत्रमा माओवादीलेकांग्रेसलाई सघाउने निर्णय गरेको  यस क्षेत्रमा माओवादीको समानूपातिक मत हजार ३२६ रहेको  

यस्तै बारा मा सो पार्टीले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको उक्त क्षेत्रमा यसअघि जसपाले जितेकालेमाओवादीले जसपाका उम्मेदवार यादवलाई सघाउने माओवादी केन्द्रका सचिव गणेश साहले बताए बारा बाट हाम्रो पार्टीकोउम्मेदवार हुने छैन हामीले उपेन्द्रजीलाई सघाउने निर्णय भैसकेको साहले भने, ‘यदि हामीले चुनाव जितेको भए पहिलो दाबी हुनेथियो हामीले चुनाव हारेको क्षेत्र पर्‍यो गठबन्धनलाई साथमा लिएर जानुपर्ने भएकाले उपेन्द्रजीलाई सघाउने तयारी ’  यस क्षेत्रमामाओवादीको समानूपातिक मत हजार २६५ रहेको  

माओवादीले तनहुँ बाट चुनाव लड्न पार्टी कोषाअध्यक्ष श्रीराम ढकालसहित ओमकुमारी पौडेल, क्षितिज लामिछाने सूर्यबहादुरगौलीको नाम सिफारिस गरेको थियो पहिलो नम्बरमा सिफारिस भएका ढकालले चुनाव नलड्ने घोषणा गरेपछि अन्तमा कांग्रेसउम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेका हो

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय