काठमाडौँनेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि महामन्त्रीद्वयलाई दुई निर्वाचन क्षेत्रमा खटाएको उपनिर्वाचनहुने तनहुँ मा महामन्त्री गगन थापा चितवन मा अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई खटाएको हो

उपनिर्वाचनका लागि सोमबार हुने मनोनयन दर्ताको कार्यक्रममा महामन्त्री थापा शर्मा त्यसतर्फ जान लागेका हुन्  उनीहरूले त्यहाँमनोनयन दर्तापछि आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् 

कांग्रेसले बारा मा भने उम्मेदवारी नदिने निर्णय गरिसकेको   त्यहाँ सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका उपेन्द्र यादवउम्मेदवार बन्ने भएका छन्  तनहुँ मा कांग्रेसबाट गोविन्द भट्टराई चितवन मा जितनारायण श्रेष्ठ उम्मेदवार छन् 

सोमबार चितवन मा हुने मनोनयन दर्तामा सहभागी हुन सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना समेत सहभागी हुने नेताहरुले जनाएकाछन् 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय