काठमाडौँतराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीसँग भेटकालागि बालुवाटार पुगेका छन् शनिबार बिहानै उनीहरु आफ्ना माग पूरा गर्न नारा लगाउँदै बालुवाटार प्रवेश गरेका हुन्

मिटरब्याज पीडित प्रधानमन्त्री पुष्पकमल दाहालबीचको छलफल अहिले बालुवाटारमा भइरहेको   उनीहरूले केही दिनयताप्रधानमन्त्रीलाई भेट्न खोजे पनि पाएका थिएनन् 

प्रधानमन्त्री दाहालले शुक्रबार साँझ नै भेट गर्ने भनेपनि प्रधानमन्त्रीको कार्य व्यस्तताले सफल भएको थिएन  यसअघि पनि मिटरब्याजपीडितहरुले सरकारी टोलीसँग दुईपटक वार्ता गरिसकेका छन्  तर सहमति भएको छैन  आज बिहानै उनीहरुले पीडितलाई न्याय दे, मिटरब्याजीलाई कारबाही गर् जस्ता नारा लगाएर बालुवाटार पुगेका थिए 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय