काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन लड्ने उम्मेदवारहरू सार्वजनिक गरेको रास्वपाले शनिबार पार्टी कार्यालयबसुन्धारामा पत्रकार सम्मेलन गर्दै पार्टी सभापति रवि लामिछाने, अर्थशास्त्री स्वर्णिम वाग्ले पूर्वडीआईजी रमेश खरेल २०८० वैशाख १०मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेको हो

रास्वपाका सभापति लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर , वाग्ले तनहुँ निर्वाचन क्षेत्र नम्बर खरेल बारा निर्वाचन क्षेत्र नम्बर माउम्मेदवार बन्ने भएका छन्  शनिबार पत्रकार सम्मेलनमा नै उम्मेदवारहरूलाई टिकट वितरण गरिएको थियो 

२०७९ मंसिर को निर्वाचनमा चितवन बाट निर्वाचित लामिछाने सर्वोच्च अदालतले नागरिकता खारेज गरिदिएपछि पद खारेज भएकोथियो  कांग्रेसमा सक्रिय रहेका वाग्ले चैत १६ गते रास्वपामा जाने निर्णयमा पुगेका थिए  उनले कांग्रेस नेतृत्वलाई विभिन्न आरोपलगाउँदै पार्टी परित्याग गरेका थिए 

खरेल भने गत मंसिरको चुनावमा आफ्नै नेतृत्वमा नेपाल सुशासन पार्टी गठन गरेर काठमाडौं मा उम्मेदवार बनेका थिए  काठमाडौं मा उनी पाँचौं भएका थिए 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय