काठमाडौँनवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिरामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटकमन्त्रिपरिषद्‌ पुनर्गठन गरेका हुन्

शुक्रबार प्रधानमन्त्री दाहालले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् 

पहिलो चरणमा कांग्रेसबाट जना मन्त्री बनेका छन्  आन्तरिक विवादका कारण कांग्रेसले पाउने मन्त्रालयमा पछि मन्त्री पठाइनेभएको   पहिलो चरणमा कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजालउद्योग वाणिज्य तथा आपूर्ति सीता गुरुङ सहरी विकास मन्त्री छन्  त्यस्तै माओवादीबाट शक्ति बस्नेत मन्त्री बनेका छन् 

उनले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् 

नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्षसमेत रहेका वेदुराम भुसाललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारीतोकिएको भने उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय