पूर्वी नवलपरासीसरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्ण बहादुर महराले नेपालकोसत्ता नेपालीले नभएरअरु कसैलेसंचालन गरिरहेको दाबी गरेका छन्

सभामुख गृहमन्त्रीसमेत भइसकेका महराले शनिबार प्रेस सेन्टर पूर्वी नवलपरासीको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै यस्तोबताएका हुन्  नेता महराले भनेका छन्, ‘देश अरु कसैले चलाइरहेको   प्रचण्ड, ओली देउवा पात्र हुन् 

तर महराले सत्ता चलाउने त्यो अदृश्य शक्तिबारे खुलेर चर्चा गरेका थिएनन् हुन हाम्रै अध्यक्षको नेतृत्वमा सरकार , तर पनि हाम्रोबिडम्वना यही हो, जो प्रधानमन्त्री भए पनि हुने यही हो,’ महराले भने 

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्ण बहादुर महरा

यस क्रममा महराले वर्तमान सरकारले शान्ति प्रक्रियाका महत्त्वपूर्ण मुद्दा टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए  उनले लोकतन्त्र संविधानमाथि अझै खतरा कायम रहेकाले यसको संरक्षणमा लाग्नुपर्ने बताए अझै पनि प्रतिगामीहरु टाउको उठाउन खोज्दैछन्, यसलाई निस्तेज गर्नुपर्छ,’ महराले भने 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय