काठमाडौँनेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पदम गिरीलाई प्रतिनिधिसभाको प्रमुख सचेतकमा नियुक्त गरेकाछन् पर्वतबाट दोस्रो पटक प्रतिनिधिसभामा निर्वाचित भएका गिरी एमालेको केन्द्रीय सदस्य हुन्

 

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका गिरीले फागुनमा दोस्रो साता राजीनामा दिएकाथिए  विद्यार्थी राजनीतिकबाट आएका गिरी एमालेको पर्वत जिल्ला कमिटीका पूर्वअध्यक्ष हुन् 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय