काठमाडौँ   मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमुक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरीविश्वविद्यालय स्थापना गर्न थालेको भन्ने पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई प्रति सरकारले आपत्तिजनाएको नेपाल सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतःभ्रमपूर्ण रहेको बताउँदै नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न पारेकी हुन्

यस सम्बन्धमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्रलेखेको भन्ने समाचार सार्वजनिक भएकाले के भएको हो सोको अध्ययन आवश्यक छानबिन गरी सत्य तथ्य सार्वजनिक गरिने पनिविज्ञप्तिमा उल्लेख गरिएको सो गाउँपालिकामा नेकपा एमालेकै नेतृत्व रहेको एमालेका रिङजीन नामगेल गुरुङ सोगाउँपालिकाका अध्यक्ष रहेका छन्      

विज्ञप्तिमा भनिएको प्रधानमन्त्री नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रूपमा यस्ता विषय श्रृंखलाबद्धरूपमा सार्वजनिकहुनु दुःखद परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय