काठमाडौँउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न सरकार गम्भीर भएरलागेको बताएका छन् बुधबार प्रतिनिधि सभाको बैठक पश्चात संसद भवन बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेललेलघुवित्तमा देखिएका समस्या समाधानको लागि सरोकारवालाहरुसँग छलफल भइरहेको बताए

उनले विभिन्न चरणमा बैठक बसेर केही महत्त्वपूर्ण निर्णयहरु समेत भइसकेको दाबी गरे  अर्थमन्त्री पौडेलले लघुवित्तको क्षेत्रमादेखिएका समस्याले ऋणीहरु प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानको लागि सम्बन्धित निकायले काम थालनी गरेकोबताए  उनले भनेसरोकारवालाहरुसहित बैठक बसेका छौं  केही मत्त्वपूर्ण निर्णयहरु पनि गरेका छौं  लघुवित्तमा समस्या आउनुकाकारणहरु खोजेर समाधानको लागि सम्बन्धित निकाय लागिसकेका छन्  त्यसका परिणामहरु आउँदैछन् 

सरकारका नीतिगत प्राथमिकता न्युनतम साझा कार्यक्रम कार्यान्वयनको लागि मन्त्रालयगत आधारमा कार्ययोजना अगाडि बढाइएकोउनले बताए  अर्थतन्त्रमा देखिएका समस्या चुनौतिको समाधान गर्न सरकार केन्द्रित भइरहेको मन्त्री पौडेलको दाबी   सरकार निजीक्षेत्रका सरोकार समस्याहरुलाई समाधान गर्ने दिशामा केन्द्रित रहेको भन्दै अर्थमन्त्री पौडेलले राजश्व परिचालन, अन्तर्राष्ट्रिय सहयोगपरिचालन पुँजीगत खर्च बढाउनेतर्फ आफू गम्भीर भएर लाग्ने बताए 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय