रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्धको वर्ष दिन पूरा भएके अवसरमा आफ्ना देशवासीलाई सम्बोधन गरिरहेका छन्  मस्कोकोगोस्टिनी डावर हलमा भइरहेको उनको सम्बोधन सुन्नका लागि थुप्रै मन्त्री अधिकारी उपस्थित छन् यो अवसरमा रुसी संसदका थुप्रैसदस्य उपस्थित छन्

भ्लादिमिर पुटिनले आफ्नो सम्बोधन सुरु गर्ने बित्तिकै मानिसहरू उनको सम्मानमा उभिए

पुटिनले के भने ?

यो समय हाम्रो देशका लागि जटिल चुनौतीपूर्ण   यस बीचमा यो संसार द्रुत रूपमा परिवर्तन हुँदै

ऐतिहासिक घटनाहरूले हाम्रो देशको भविष्य निर्धारण गर्नेछ हामी सबै ठुलो जिम्मेवारीमा बाँधिएका छौँ

युक्रेनमा रुसको आक्रमणविशेष अभियानहो रुस निरन्तर नाजी खतरासँग जुधिरहेको थियो

युक्रेन सरकारले पनि रुसप्रति घृणा खतरालाई निरन्तर बढाइरहेको थियो

युक्रेन रुस आएर सहयोग गरोस् भनेर पर्खिरहेको थियो

रुसको डोनबास क्षेत्रमा चलिरहेको संघर्षको शान्तिपूर्ण हल निकाल्ने कोसिस गर्यो

पश्चिमी देशहरूको शान्ति पुनर्स्थापनाको प्रतिबद्धताधोकाठूलो झूटबाहेक केही होइन

युक्रेनले जैविक आणविक हतियार सङ्कलन गर्ने प्रयास गरिरहेको थियो हामी यस समस्याको शान्तिपूर्ण समाधान खोज्न सक्दोप्रयास गरिरहेका छौँ

हामी यो कठिन द्वन्द्व अन्त्य गर्न शान्तिपूर्ण बाटो खोजिरहेका छौं, तर हाम्रो पछाडि एकदमै फरक वातावरण सिर्जना गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय